नेपालीमा एउटा भनाइ छ भाइ फुटे गवार लुटे । यसको अर्थ हो दाजुभाइ मिलेर बस्नुपर्छ । यदि उनीहरूमा फुट आयो भने कमजोर बन्छन् र यसैको आधारमा अरूले खेल्ने अवसर पाउँछन्...