रक्षामन्त्री उप्रेतीको सम्पत्ति : जग्गा देखाए, नगद देखाएनन्
मङ्गलबार, ०८ जेठ २०८१, १७ : ०५
काठमाडौँ । रक्षामन्त्री हरि उप्रेतीको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
स्थायी ठेगाना सर्लाही भए पनि उनी काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ दीर्घायु टोलमा बसोबास गर्दै आइरहेका छन् ।
मन्त्री उप्रेतीको सर्लाहीमा साढे १५ कट्ठा पुर्ख्यौली जग्गा रहेको छ । विवरणअनुसार श्रीमतीको नाममा साढे १५ कट्ठा, छोराको नाममा २० कट्ठा जग्गा रहेको छ ।
यस्तै सुन २५ तोला रहेको छ । यस्तै १६ लाखको गाडी रहेको मन्त्री उप्रेतीले सम्पत्ति विवरणमा देखाएका छन् । उनले उनले नगद सम्पत्ति देखाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण