दीपेन्द्रले दिलाए नेपाललाई पाँचौँ सफलता
बिहीबार, ०२ चैत २०७९, १२ : १३

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्ग आफ्नो निर्णायक खेलमा नेपालका दीपेन्द्र एरिले पाँचौ सफलता दिलाएका छन् ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ३८ औं ओभरको तेस्रो बलमा आफ्नो चौथो विकेट गुमाएको हो ।
युएईका रोहन मुस्तफालाई दीपेन्द्रले २० रनमा एलबीडब्लू आउट गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि