शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड : उत्कृष्ट ५ सार्वजनिक

शुक्रबार, १७ चैत २०७९, १२ : ३७
शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९ को उत्कृष्ट पाँच मनोनयन सूची सार्वजनिक भएको छ । आयोजक वुमेन्स एरा एण्ड मिडिया ग्रुपले एक विज्ञप्ति जारी गर्दै मनोनयन सूची सार्वजनिक गरेको हो । अवार्डका लागि आवदेन दिएका गीत संगीतबाट उत्कृष्ट पाँच सूची तयार गरिएको हो । ‘भाषा, साहित्य कला र संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको अवार्डमा ३२ विधा समेटिएको छ । 

आगामी वैशाख ९ गते शनिवार भव्य समारोहबीच आयोजना हुने अवार्ड समारोहमा उत्कृष्ट पाँचमध्ये सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिने अवार्ड संयोजक गीता अधिकारीले बताइन् । अवार्ड समारोहमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्याउने एकजना विशिष्ट व्यक्तिलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिनुका साथै गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने संगीतकर्मीलाई विशेष सम्मान गरिनेछ । अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी दिए । 

यस्तो छ उत्कृष्टको सूची

१) भजन
क) कहाँ छन् प्रभु– हरि उप्रेति (रचनाकार)
ख) अहंकार टुटोस– सागर अधिकारी ‘शरद’ (गायक)
ग) हरेकृष्ण हरेराम– बविना भट्टराई (संगीतकार)
घ) ॐ महालक्ष्मी नमो नम– इन्दिरा भट्टराई (गायिका)
ङ) ॐ शिव ॐ– सशान कँडेल (गायक) ।

२) राष्ट्रिय गीत
क) गौतम बुद्ध – रोशन वान्तवा (संगीतकार)
ख) जंगे पिल्लर – ज्योति प्रकाश (संगीतकार)
ग) मेरो देश नहारोस – डि.पी. दाहाल ‘परिश्रमी’ (गीतकार)
घ) फर्कंदैछु म परदेशी – प्रकाश सुवेदी (गीतकार)
ङ) हाँसेको हिमाल – अरुणकुमार गिरी (गीतकार) ।

३) गायन आधुनिक (पुरुष)
क) माया नै माया – सुरेश लामा
ख) पिरतीको बाटोमा – हरि कर्माचार्य (गुल्मी गाइज)
ग) नुनको भारी – बादल थापा
घ) जीवन साथी – रवी शर्मा
ङ) केशरी केशरी –विष्णु भट्ट ।

४) गायन आधुनिक (महिला)
क) सुनैको दरवार – अस्मिता अधिकारी
ख) फूलको चोट – रचना रिमाल
ग) भु.पु.माया–२ – प्रविशा अधिकारी
घ) खबर पाए– श्रेयशी चेमजोङ
ङ) बसौं न तिमी र म – रिता केसी ।

५) संगीतकार आधुनिक
क) आफ्नो भन्न नसकेको – शक्ति बल्लभ
ख) बिस्तारै बिस्तारै – सरोज पोखरेल
ग) नघोच यो छाती – अर्जुन पोखरेल
घ) ए माया जुनकिरी – दीपक शर्मा
ङ) घुम्न जाउन – राम सिटौला ।

६) संगीत संयोजन आधुनिक
क) ए माया जुनकिरी – राजेन्द बजगाईं
ख) सितल सितल – पुस्कर खत्री
ग) माया नै माया – मनोहर सुनम
घ) सुनैको दरबार – पुस्कर सुनुवार
ङ) वसौं न तिमी र म – दिक्षित पौडेल ।

७ ) गीतकार आधुनिक
क) आफ्नो भन्न नसकेको – राम लामा ‘अभिलाषी’
ख) माया नै माया – किरण केसी ‘क्रोधी’
ग) विधवा – हिमाशु रायमाझी ‘गोधुली’
घ) तिमीसँगै हुन – प्रतिमा गुरुङ
ङ) पागल हो म पागल – तिलचन आचार्य ।

८ ) युगल गायन आधुनिक
क) ए माया जुनकिरी – रामकृष्ण ढकाल÷बेनिशा पौडेल
ख) सके हसाउँछु – कृष्ण काफ्ले÷अश्मिता अधिकारी
ग) समय– प्राञ्जल पोखरेल÷वेनिशा पौडेल
घ) बसौं न तिमी र म – तुलसी सिवाकोटी÷रिता केसी
ङ) तिमी आकाश – रामकृष्ण ढकाल÷मेलिना राई ।

९) मोडल पुरुष (आधुनिक/पप)
क) दीपक घिमिरे – विस्तारै विस्तारै
ख) कमल सिंह – रुन्न भन्दानी
ग) मिराज विक्रम सिंह – वावा
घ) महेश खड्का – नजर
ङ) दिनेश कठायत – जसको दिलमा ।

१०) मोडल महिला (आधुनिक/पप)
क) हिमा थापा – सुख दुःख
ख) एलिना रायमाझी – फकाउँदा नी रिसाउने
ग) ऋचा थापा – ए आकाश
घ) अस्मिता सुनार ‘जुरेली’ – सिहदरवार (रेलको बाटो–२)
ङ) प्रनिमा दाहाल – तिम्रै माया ।

११) भिडियो सम्पादक (आधुनिक)
क) दिनशन शाह – शितल शितल
ख) विकाश दाहाल – भत्केको घर
ग) प्रेम शर्मा पौडेल – कसले सक्छ र खुशी दिन
घ) विष्णु खड्का – शिरफूल (सुनको वाला–२)
ङ) मिन रावल – तिमी मेरे खास हौ ।

१२) भिडियो छायाँकार (आधुनिक)
क) उत्सव दाहाल – मुटु मेरो तिमी सँगै
ख) रन्धीर श्रेष्ठ – बाबा
ग) दिपक गिरी – सँग सँगै हिडौला
घ) मुकेश हुँमागाईं –तिमी मेरो खास हौ
ङ) दिनेश पराजुली – बसौ न तिमी र म ।

१३) भिडियो निर्देशक (आधुनिक)

क) लक्ष्मण सुनार – सिंहदरवार (रेलको बाटो–२)
ख) केशवराज भट्ट – शितल शितल
ग) प्रकाश धिताल – परिचय
घ) विशाल नेपाली – मलाई जिन्दगी काटनु छ
ङ) शिशिर खाती – जुम्ला ।

१४) भिडियो कोरियोग्राफर (आधुनिक)
क) देवेन्द्र कुँवर – फूल देखें
ख) गम्भिर विष्ट – अम्रिका घुमौला
ग) कृष्ण रसाल – तोरी पहयाँलै पहेंलो
घ) रामजी लामिछाने –अम्खरामा पानी
ङ) सुरेन्द्र बसेल – हो हो नी माया ।

१५) पप गायन
क) ओम सुनार –यो मन
ख) भरत समारी – ट्रु लभ
ग) रमेश पाठक – तिम्रै झल्को
घ) चिरन्जीवि भण्डारी – तिमीसँगै हुन
ङ) दिलिप कुमार श्रीष – पियारी ।

१६) नव गीतकार
क) प्रिती कार्की – फूलको चोट
ख) सागर बास्तोला – हे धोकेबाज
ग) आभा निरु – रित्तिदैन आँशु
घ) गीता गिरी – पहरी फूल ।
ङ) नवराज कालिकोट – के नै गल्ती

१७) नव मोडल पुरुष (पप/आधुनिक)
क) जिम्वे राई – ए जिन्दगी
ख) रोशन केसी – जुम्ला
ग) उमेश भट्ट – कतै म हराए कि
घ) ज्ञानेन्द्र खड्का – जव देखें त्यो मुहार
ङ) नवराज कालीकोटे – के नै गल्ती ।

१८) नव मोडल महिला (पप/आधुनिक)
क) निशा कार्की – मार्दे मलाई मार्दे
ख) कुमारी बराइली – दिलको डायरी
ग) सनिशा भट्टराई – ए हो र माया
घ) पुनम गौतम – एउटै तस्वीर
ङ) दिया जिसी – अर्कै साथी ।

१९ लोकदोहोरी गायक
क) मिठाराम केसी– नरोउ न्याउली
ख) सरोज लामिछाने – सुपारी कुटुक्क
ग) खड्ग विश्वकर्मा – रुमाल वोहनी
घ) गोपाल दयाल –फ्लप सिंगर
ङ) अमृत सापकोटा – धनगढीको बसमा ।

२०) लोकदोहोरी गायिका
क) मनमाया वाइवा – लाहुरे दाइको झोला
ख) शर्मिला श्रेष्ठ – खरको धुरी
ग) मिरा गिरी – बासमो तामा
घ) श्रीदेव देवकोटा – सरर हावा पिपलुको
ङ) निशा रनपाल – आफू त गाउले परियो ।

२१) लोकदोहोरी लय
क) सरोज लामिछाने – सुपारै कुटुक्कै
ख) प्रतिमा शर्मा चपाई – आखौको इसारा
ग) जय देवकोटा – सरर हावा पिपलुको
घ) लोकेन्द्र जिसी कुमार – रुमाल वोहनी
ङ) सागर भण्डारी – मायाले चलेन संसार ।

२२) लोकदोहोरी शब्द
क) मिठाराम केसी – नरोउ न्याउली
ख) प्रतिमा शर्मा चपाई – आखैको इसारा
ग) सरोज लामिछाने – सुपारी कुटुक्कै
घ) सागर विसी – सरर हावा पिपलुको
ङ) लोकेन्द्र जिसी कुमार – रुमाल वोहनी ।

२३) लोकदोहारी एरेञ्जर (संगीत संयोजन)
क) रामकृष्ण थापा – सुपारी कुटुक्कै
ख) राजेन्द्र बजगाईं – एमाया जुनकिरी
ग) कृष्ण विक भाञ्जा – सरर हावा पिपलुको
घ) कृष्ण शताव्दी – मायाले चलेन संसार
ङ) कमल सौराग – रुमाल वोहनी ।

२४) लोकदोहोरी नव गायिका
क) नविना घिसिङ – रुन चाहन्छु
ख) लक्ष्मी केसी – भयौ परदेशी
ग) सृजना कुवर –आँखा झिमी झिमी
घ) काजल जोशी – सम्झना मनैमा ।

२५) नव गायन
क) जगत मगर – लाहुरेको झोला
ख) सुरेश सुन्दास – उखु पेले खुदो
ग) योगश पान – कुरै त होनी
घ) भीष्म अधिकारी – आम्खरामा पानी
ङ) मीना नेपाली – हर स्वासमा
च) निमा शेर्पा – रेशमैको डोरी ।

२६) लोकदोहोरी नव मोडल
क) दिपा शाही – कर्णाली तिर घुमाइदेउ
ख) काव्या खड्का – विल्ला हान्या होइन
ग) वर्षा भण्डारा – आमाको चिनारी
घ) रिया खड्का – लाल पछ्यौरी
ङ) कमल बुढाथोकी – ३ फुर्के ।

२७) लोकदोहोरी निर्देशक
क) निरेन श्रेष्ठ – मायाले बोलायो किन
ख) देवेन्द्र कुवर – मायाले चलेन संसार
ग) मान सिंह खडका – दुल्लु दरवार
घ) स्मृति तिमील्सीना – सरर हावा पिपलुको
ङ) शिवजी क्षेत्री – आफू त गाउँले परियो ।

२८) लोकदोहोरी छायाँकार
क) महेश महरा – दुल्लु दरवार
ख) नरेश ऐर – मायाले चलेन संसार
ग) प्रकाश खड्का – वनको काफल
घ) सुरेश श्रेष्ठ – सरर हावा पिपलुको
ङ) विजय महर्जन – आफूत गाउँले ।

२९) लोकदोहोरी सम्पादन
क) राजकुमार मगर – दुल्लु दरवार
ख) प्रकाश धमला – सररहावा पिपलुको
ग) मिन रावल – मायाले चलेन संसार
घ) सुजन कोइराला – सम्झना मनैमा
ङ) रोशन धितानल – खरको धुरी ।

३०) लोकदोहोरी मोडल (महिला)
क) कविता न्यौपाने – चश्मा
ख) सन्ध्या सानु – नाइ भन्छ माया
ग) सरिता ढुङ्गाना – रुदै वित्छ रात
घ) रेश्मा केसी – पिरती लाम भन्छे मलाई
ङ) सारिका केसी – मायाले चलेन संसार ।

३१) लोकदोहोरी मोडल (पुरुष)
क) भीम खड्का – निरीमयाको
ख) बबिनसिह ठकुरी – सरर हावा पिपलुको
ग) आकाश कुवर – नरोउ न्याउली
घ) भीम खड्का – मायाले चलेन संसार
ङ) सुधिर श्रेष्ठ – नौलो चिनजानी

३२) भाषा भाषी
क) सूर्य बहादुर दनुवार– गायक, होलीमे फसगइ चोली
ख) मञ्जु लावती – गायिका, अम्लारी
ग) अजय÷विजय शाह – गीतकार, गोरी मोटी
घ) प्रमोद डिजी – गायक, यो दिल
ङ) सिरि लोप्चन –गायिका, च्याङवाकै भर लाग्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप