शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

घरमै यसरी बनाउनुहोस् रोजमेरी चिकेन

शनिबार, २५ चैत २०७९, १४ : १६
शनिबार, २५ चैत २०७९

काठमाडौँ । प्याराडाइज ग्रुप पारिवारिक वातावरण भएका कारण धेरै जनाको मन जित्न सफल भएको छ ।  यहाँ मेक्सिकन फुड, ग्रिक फुड, चाइनिज फुड, थाई फुड, ईन्डो चाइनिज फुड, इन्डियन फुड जस्ता विभिन्न स्वाद उपलब्ध हुने सेफ नरेश बताउँछन् । उनी प्याराडाइजको कुजिनलाई त्यसैले फ्युजन कुजिन भन्न रुचाउँछन् । ३२ जना कर्मचारी भएको प्याराडाइज ग्रुपको किचनमा १३ जना छन् । 

सेफका अनुसार प्याराडाइज ग्रुपलाई दुई सिफ्ट गरेर चलाइएको छ । उनी भन्छन्, ‘बिहान ७ बजे देखि १२ बजे सम्म ब्रेकफास्ट ( इन्डियन, कन्टिनेन्टल, चाइनिज र इ·लिस ब्रेकफास्ट) भनेर चलाएका छौँ र १२ बजे देखी राति १० बजे सम्म चल्छ ।‘ दुईसय जना सम्म मज्जाले अटाएर कुनै पनि इभेन्ट, मिटिङ, सांस्कृतिक कार्यक्रमहरू पनि गर्ने गरेको छ । 

337429587_775013940509729_2675618641878677891_n

प्याराडाइजको मःम प्लाटर एकदमै चर्चित छ । होल चिकेन पेरीपेरी, सि फुड, पोर्क आइटम सबै बेच्ने गरिएको छ । उनका अनुसार विभिन्न डिसहरुमध्ये ग्राहकहरुले मन पराएको डिस रोजमेरी चिकेन हो जुन २० देखि २५ मिनेटमा तयार हुन्छ । लसुन र रोजमेरीको आधारमा यो डिस तयार हुन्छ र यसमा साइड डिसहरु पनि उपलब्ध हुन्छ । हेर्नुस् रेस्टुरेन्टमा धेरै माग हुने डिस रोजमेरी चिकेन बनाउने तरिका:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप