रातो मच्छिन्द्रनाथ रथ निर्माणको काम अन्तिम चरणमा (तस्बिरहरु)
बुधबार, ०६ वैशाख २०८०, १३ : ०४
काठमाडौँ । रातो मच्छिन्द्रनाथ रथ यात्राका लागि रथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सोमवारदेखि सुरु हुने रथयात्राका लागि रथ निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
रातो मच्छिन्द्रनाथको रथलाई नेपालकै अग्लाे रथ रूपमा लिने गरिन्छ । किलाको प्रयोग नगरि निर्माण गरिने यो रथको उचाइ करिब २० फिटको हुन्छ । शुक्रवार भने रथमा मच्छिन्द्रनाथलाई रथारोहरण गरिनेछ । ललितपुरमा निर्माण भैरहेको रथको निर्माण कार्य सकिएर सजावटको काम मात्रै बाँकी रहेको रथ निर्माणकर्मीहरुले बताएका छन् ।
_QxuisTpRdo.jpg)
_VH1oTIg8q3.jpg)
_24Iq5A87eb.jpg)
_jsBp6eoWa4.jpg)
_C0pFEO0mbM.jpg)
_T85UgtgHdo.jpg)
_ozOafKQNdq.jpg)
_y2p95uX2Uq.jpg)
_Us8m6yWy4a.jpg)
_p0537eGiaC.jpg)
_UmQFimYgRs.jpg)
_jxUzUzjCFe.jpg)
_hQWKXQR7lP.jpg)
_G7sfI3uBXE.jpg)
_Sh4FumCMOZ.jpg)
_v7PGSpX5mn.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण