चितवन इच्छाकामनाको मतगणना सकियो, रविको फराकिलो अग्रता कायमै
सोमबार, ११ वैशाख २०८०, २० : ०७
चितवन । चितवन २ अन्तर्गत इच्छाकामना गाउँपालिकाको सबै मतपत्र गणना गरिसकिएको छ । आइतबार भएको प्रतिनिधिसभा अन्तर्गत उपनिर्वाचनको सोमबार दिउँसोदेखि मतगणना सुरु भएको थियो ।
जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका रवि लामिछानेले फराकिलो अग्रता कायमै गरेका छन् । इच्छाकामना गाउँपालिकामा खसेको ९४४१ मत गणना गर्दा रास्वपाका लामिछानेले ४३५८ मत प्राप्त गरेका छन् ।
यस्तै उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले २५४४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका जित नारायण श्रेष्ठले २२०५ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण