शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एमाले केन्द्रीय कमिटी बैठक ओलीकाे गृह जिल्ला झापामा बस्ने

मङ्गलबार, १२ वैशाख २०८०, १९ : २२
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक पाटी अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा बस्ने भएको छ ।  

एमालेले केन्द्रीय कमिटी बैठक वैशाख अन्तिम साता झापामा बोलाएको हो । बैठक वैशाख २८ देखि ३० गतेसम्म झापामा बस्ने केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले बताए । 

गत मंसिरको चुनावपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप