फष्टलुक्समा यस्तो देखियो फिल्म ‘अन्तिम संस्कार’
काठमाडौँ । प्रदीप शाही निर्देशित फिल्म ‘अन्तिम संस्कार’ को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फष्टलुकमा फिल्मका मुख्य कलाकार विजय लामा, दिया पुन, एवनराज उप्रेती लगायतले प्रथमिकता पाएका छन् । फिल्मको फष्टलुकसँगै प्रदर्शन मिति ८ असार सार्वजनिक गरिएको छ । लन्डनमा केही फिल्म बनाएका निर्देशक प्रदीपले यस अगाडि ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ बनाएका थिए ।
साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको फिल्मको कार्यकारी निर्माता भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रविन्द्र श्रेष्ठ हुन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको फिल्म ‘मर्डर मिस्ट्रि’ को कथामा बनेको हो । फिल्ममा विजय लामा, दिया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ्ग शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, सुरज खालिङ लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण