प्रभासको ‘आदिपुरुष’ १६ जुनमा रिलिज हुने
बिहीबार, २१ वैशाख २०८०, २१ : २६
मुम्बई । अभिनेता प्रभास अभिनीत बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ १६ जुनमा रिलिज हुने भएको छ । राममायणमा आधारित फिल्मको १६ जुनमा रिलिज हुने बताइएको छ ।
फिल्मका निर्देशक ओम राउत हुन् । फिल्ममा प्रभासको अलावा कृति सेननको पनि मुख्य भूमिकामा छिन् । फिल्म हिन्दीको अलावा तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा समेत रिलिज हुनेछ ।
फिल्ममा प्रभास भगवान रामको भूमिकामा छन्, भने कृति सीता, सन्नी लक्ष्मण र सैफ अली खान रावणको भूमिकामा छन् ।
फिल्मको पोष्टर, टिजर रिलिज भएदेखिनै यसलाई लिएर विवाद भइरहेको छ । कहिले रावण, कहिले हनुमान र कहिले रामको रुपलाई लिएर फिल्म विवादमा पर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण