कमल थापा टेनिसको सेमिफाइनलमा प्रवेश
बुधबार, ०३ जेठ २०८०, १९ : ५२
काठमाडौँ । दार्जिलिङमा जारी टेनिस प्रतियोगितामा नेपालका कमल थापा र झ्याम्पा धोण्डुप फाइनल प्रवेश गरेका छन् ।
बुधबार भएको वर्ल्ड टेनिस मास्टर्स एमटीमा थापा र धोण्डुपले भारतका आशिष सेन र नरेश भिजलाई ६-४ र ६-२ को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।
प्रतियोगितामा भारत, नेपाल, भुटानलगायत देशका सयभन्दा बढी खेलाडिहरुको सहभागिता रहेको जनाइएको छ ।
यस्तै बुधबार नै भएको सिङ्गल तर्फको प्रतिस्पर्धामा कमल थापाले भारतका उदय माथुरलाई क्वार्टर फाइनलमा ६-२ र ६-२ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण