बुटवल । रुपन्देहीमा भएको तेस्रो मेयर कप तथा बुटवल खुला लन टेनिस प्रतियोगिताको उपाधि सुनिरा थापाले जितेकी छन् । बुधबार भएको फाइनलमा अभिलाषा विष्टलाई पराजित गर्दै उनी च्याम्पियन बनेकी हुन...