‘के दोष’ मा रमेश र मञ्जिताको अभिनय
शुक्रबार, १२ जेठ २०८०, ०८ : २३
काठमाडौंँ । गायिका निशा देसारले आफ्नो नयाँ गीत ‘के दोष’ ल्याएकी छन् । शान्ती अधिकारीको शब्द रहेको रहेको स्याड भर्सनको गीतमा लाल श्रेष्ठको शब्द तथा राजकुमार मालाकार प्रकाश केसी एरेन्ज रहेको छ ।
गीतको भिडियोमा रमेश बुढाथोकी, मञ्जिता केसी, सुनिल पुरी, रानु निरौला, रोजी बर्देवा लगायको अभिनय छ । गीतको भिडियोमा ट्रयाजेटी प्रेमकथा देखाएन खोजिएको छ ।
जयन्द्र कुवँरको छायाँकन, अच्युत बजगाईको सम्पादन रहेको भिडियोमा रमेश कोइरालाले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण