काठमाडौँ । नेकपा एमालेका सांसदहरुले शुक्रबारको बैठकमा वेल घेराउ गरे । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उठेर विरोध गरिरहेका उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै वेल घेराउ गरेका हुन् ।
जेठ १० गतेको बैठकमा सत्ता पक्षकै सांसद लेखनाथ दाहालले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथको मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरीमा भष्टाचार गरिएको आरोप लगाएको भनी आज आएर संसदमा लफडा भएको हो ।
सरकारले त्यसको जवाफ नदिएसम्म संसद चल्न नदिने एमालेका सांसदहरुले अडान लिएका छन् ।
एमालेले बेल घेराउ गर्न नछाडेपछि बैठक २० मिनेटका लागि स्थगित गरियो ।
_2xqm1GXoeo.jpg)
_lGmgd0TtfA.jpg)
_aftYD6Ax2g.jpg)
_6DtjPa3Fdn.jpg)
_vXdNQo54eh.jpg)
_BdB0dv4kfx.jpg)
_LpFFz1eXvl.jpg)
_Q0fBPeARGz.jpg)
_nXz40b2eeY.jpg)
_m5lILZf4FK.jpg)
_YHMIRrCD00.jpg)
_RjgimVvoMG.jpg)
_PPfDdWURk7.jpg)
प्रतिक्रिया