‘हुक्काः एन एब्सर्ड ड्रिम’ हेरेपछि विदेशी पर्यटकले भने–चलचित्र मनोरञ्जनात्मक छ
शुक्रबार, १२ जेठ २०८०, १८ : ०६
काठमाडौँ । नेपाली चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ आजबाट देशभर प्रदर्शनमा आएको छ । सामाजिक विधामा निर्मित चलचित्र आजबाट देशभरका सिनेमा हलहरुमा प्रदर्शनमा आएको हो ।
शम्भु थापाको निर्देशन रहेको ‘हुक्काः एन एब्सर्ड ड्रिम’ मा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, अलिशा भोगलगायत कलाकारले अभिनय गरेका छन् ।
चलचित्र हेरिसकेपछि विदेशी पर्यटकहरुले चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ धेरै मनोरञ्जनात्मक रहेको बताए । उनीहरुले यस नेपाली चलचित्रमा समाजका गतिविधिहरुलाई मनोरञ्जनात्मक रुपमा उठाइएकाले धेरै राम्रो रहेको प्रतिक्रिया दिए ।
चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ सामाजिक कथावस्तुमा आधारित चलचित्र हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण