सरकारलाई ब्युँझाउन माइतीघरमा सिट्ठी जुलुस, तस्बिरहरू
मङ्गलबार, १६ जेठ २०८०, ११ : ५०
काठमाडौँ । सहकारी क्षेत्रका समस्या समाधान गर्न माग गर्दै मंगलबार काठमाडौँमा विरोध प्रदर्शनको आयोजना गरिएको छ । सरकारलाई यस क्षेत्रका समस्या समाधानका लागि नेपाल सरकारलाई ब्युँझाउन भन्दै वृहत् सिट्ठी जुलुसको आयोजना गरिएको हो ।
सहकारी समस्या समाधान सहजीकरण कार्यदल तथा राष्ट्रिय सहकारी महासंघ लिमिटेडको आयोजनामा गरिएको जुलुस सिट्ठी बजाउँदै माइतीघरबाट नयाँ बानेश्वरसम्म पुगेको थियो । प्रदर्शनका क्रममा सहकारीको अवैधानिक कर खारेज गर, सहकारी ऐन कार्यान्वयन गर लगायत प्लेकार्ड बोकेका थिए ।
_Zzese6JHBx.jpg)
_mMNz25DeuQ.jpg)
_YsABeFnIaj.jpg)
_Q66hnwCA7S.jpg)
_7lKG5R3siC.jpg)
_vLboMTSJ4u.jpg)
_W26qVc2NT6.jpg)
_5pyKuaB8uY.jpg)
_INBsDz4gJp.jpg)
_1ywJZUuoc8.jpg)
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण