बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्डले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

बिहीबार, १८ जेठ २०८०, १४ : ०६
बिहीबार, १८ जेठ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो  दिएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार दिल्लीको हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

भारत नजिकको छिमेकी मात्रै नभएर व्यापारको समेत ठुलो साझेदार भएकाले प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्नुपर्ने भन्दै उनले निम्तो दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्न आफू आतुर रहेको प्रचण्डले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप