समाजवादी मोर्चामा ‘कमरेड उपेन्द्र यादव’ !
सोमबार, ०४ असार २०८०, १८ : ००
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई ‘कमरेड’को रुपमा सम्बोधन गरेका छन् । प्रचण्डले उपेन्द्र यादवलाई कमरेडको रुपम सम्बोधन गरेपछि हलमा हासोको गुञ्जायस समेत छाएको थियो । उसो त प्रचण्ड पनि कमरेडको रुपमा सम्बोधनपछि केही मुस्कुराएका थिए ।
सोमबार राजधानीमा आयोजित समाजवादी मोर्चाको घोषणासभामा सबै पार्टीलाई कम्युनिस्ट विचारधाराको रुपमा उभ्याउँदै प्रचण्डले नेताहरुलाई कमरेडको रुपमा सम्बोधन गरेका हुन् । यसअघि यादवलाई कमरेडको रुपमा सम्बोधन गरिने गरिएको थिएन । घोषणसभामार्फत माओवादीसहित, एकीकृत समाजवादी, जसपा र नेकपाको समाजवादी मोर्चा घोषणा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण