प्रधानमन्त्रीको निजी सचिवमा अर्जुन भण्डारी
बुधबार, १३ असार २०८०, ०७ : ०७
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘निजी सचिव’मा सहसचिव अर्जुन भण्डारी नियुक्त भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट केही समयअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका भण्डारीलाई निजी सचिवमा नियुक्त गरिएको हो ।
प्रधानमन्त्रीका निजी सचिव ढुङ्गाना राजश्व अनुसन्धान विभागको महानिर्देशक भई गएसँगै रिक्त निजी सचिवमा भण्डारी नियुक्त भएका हुन् । भण्डारीले आजैबाट जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन् ।
यता राजश्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटालाई प्रधानमन्त्री कार्यालय तानेर त्यहाँ नवराज ढुंगानालाई पठाइएको छ। ढुंगाना यसअघि प्रधानमन्त्रीका निजी सचिव थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप समूह ‘जी’का दुई खेल सुरु, बेल्जियम–न्युजिल्यान्ड र इजिप्ट–इरान आमनेसामने
-
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
-
युद्धविरामबिच इरान–अमेरिका हानाहान, हिजबुल्लाहले इजरायल–लेबनान सम्झौताको खाका नस्विकार्ने
-
विश्वविजेता भारत स्तब्ध, आयरल्यान्डसँग पहिलो पटक पराजित
-
‘मलाई धेरै र व्यावसायिक फिल्म दिनुपर्ने दबाब छैन’
-
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण