प्रेम गीत ३ डिशहोममा हेर्न पाइने
बुधबार, १३ असार २०८०, १५ : ५६
काठमाडौँ । नेपाली चलचित्र ‘प्रेम गीत ३’ डिशहोममा प्रदर्शन हुने भएको छ । हलसम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकहरूले अब डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न पाउनेछन् ।
‘प्रेम गीत ३’ यही असार १५ गते सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुँदैछ । सिनेमाघरमा दैनिक ८ शो बिहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० बजे प्रदर्शन हुनेछ । यस्तै डिशहोमको एक्सभीओडीमा पनि यो चलचित्र उपलब्ध हुनेछ ।
एक्सभीओडीमा यो चलचित्र उपलब्ध भए पछि आफूले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ । एक्सभीओडी डिशहोमको सेटटप बक्समा उपलब्ध रहेका फिचर हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अप्ठ्यारो संसदीय अंकगणित, उपधारा-५ बाट तेस्रो मुख्यमन्त्री को ?
-
बाँकेमा कृषि भण्डारण केन्द्र निर्माण
-
देउवा समूहको निष्कर्ष : पार्टीमा एकताकाे सम्भावना ९९ प्रतिशत सकियाे
-
संवादहीनता तोड्दै प्रधानमन्त्री शाह, निरन्तर छलफलमा
-
साल्ट ट्रेडिङले भन्याे– मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती
-
रासायनिक मलको आपूर्ति र वितरणमा देखिएको विरोधाभासप्रति संसदीय समितिमा प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण