सलोनले जिते भारतमा अवार्ड
आइतबार, १७ असार २०८०, १० : ४७
काठमाडौँ । अभिनेता सलोन बस्नेत त्रिलोक इन्टरनेशनल फिल्म फेयर अवार्डमा उत्कृष्ट अभिनेता घोषित भएका छन् । उनले छोटो फिल्म ‘इम प्योर’बाट उक्त अवार्ड हात परेका हुन् ।
भारतको तालिनाडु राज्यको उटीमा आयोजित अवार्ड समारोहमा सलोन सट फिल्म विद्या तर्फ उत्कृष्ट अभिनेता घोषित भएका हुन् ।
अस्ट्रेलियाको कम्पनीले निर्माण गरेको फिल्म अनुप थापाले निर्देशन गरेका हुन् । फिल्ममा सलोनका अलवा अभिनेत्री मेनुका प्रधान र रुविना थापाको अभिनय छ ।
बालकालकारको रूपमा परिचित सलोनले होस्टेलबाट नेपाली फिल्म अभिनयमा डेब्यु गरेका हुन् । सलोनको मुख्य भूमिका रहेको फिल्म ‘जय हो’ आगामी भाद्र ८ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण