काठमाडौं । 'सोफा हब काठमाडौं'ले आयोजना गरेको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' को उपाधि अनिश चापागाईँले जितेका छन्। शुक्रबार साँझ भक्तपुरमा आयोजित समारोहका बीच चापागाईँलाई १ लाख रुपैयाँ नगद पुरस्कारसहित अवार्ड...