आईसीसी एकदिवसीय विश्वकप छनोट
नेपालको पहिलो विकेट खस्यो
आइतबार, १७ असार २०८०, १७ : ०५
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्दको प्लेअफ चरणको आइतबार भएको खेलमा नेपालको पहिलो विकेट खसेको छ । पहिलो विकेटका रुपमा विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद पेभेलियन फर्किएका हुन् । उनलाई एक रनको ब्यक्तिगत स्कोरमा मुहम्मद जवादुल्लाहले
एलबीडब्लू आउट गराए । यूएईले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याउँदै नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण