काठमाडौँको सिडिओमा बस्नेत
बुधबार, २० असार २०८०, १३ : २६
काठमाडौँ । गृह मन्त्रालयले काठमाडौँको प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा सहसचिव जितेन्द्र बस्नेतलाई सरुवा गरेको छ । गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख रहेका बस्नेत मन्त्रालयको प्रवक्ताको समेत जिम्मेवारीमा थिए ।
यसअघि राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागको महानिर्देशकसँगै गोरखा, चितवन र पर्साको सिडिओको जिम्मेवारी सम्हालिसकेका बस्नेतलाई प्रशासन क्षेत्रमा राम्रो अनुभव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ : एम्बाप्पे चम्किँदा स्वीडेनमाथि फ्रान्सको सानदार जित
-
गण्डकीमा गौरवका आयोजना निर्माणमा ढिलाइ
-
बागलुङमा कुकुरलाई ‘होस्टेल’
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण