मुस्कानको ‘पञ्चामृत’ मा नीरुता र उत्तम
काठमाडौँ । निर्देशक मुस्कान ढकाल नयाँ फिल्म ‘पञ्चामृत’ निर्देशनको तयारीमा छन् । भदौबाट सुटिङमा जाने तयारी गरिएको फिल्म आध्यात्मिक–लभस्टोरी कथावस्तुमा बन्ने लागेको हो ।
सौगात मल्ल, निरुता सिंह, विपना थापा, उत्तम प्रधान र मिथिला शर्माको अभिनय रहने फिल्मका लागि केही कलाकार छनौटको क्रमा जारी छ । छिट्टै कलाकार छनौट सकाएर निर्माण युनिट प्रिप्रोडक्सनमा जुट्नेछ ।
‘नाईं नभन्नू ल ३’ बाट निर्देशनमा डेब्यू गरेका मुस्कानको यो तेस्रो पिःलम हुनेछ । उनले यस अगाडि ‘समर लभ’ निर्देशन गरेका थिए । तीन च्याप्टरमा निर्माण हुने फिल्मको स्क्रिप्ट सबै च्याप्टरको तयार रहेको बताइन्छ ।
‘दर्पण छायाँ’ जोडी उत्तम र निरुताले डेढ दशकपछि यो फिल्म मार्फत एकसाथ काम गर्न लागेका हुन् । विपनासँग पनि उनीहरुले लामो समयपछि सहकार्य गर्दैछन् । विपना र उत्तम त एक दशकपछि नेपाली फिल्ममा फर्किन लागेका हुन् । निरुताले भने सन् २०१९ मा फिल्म ‘दाल भात तरकारी’ गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण