जुम्लामा अज्ञात समूहद्वारा ७ वटा घरमा आगजनी
शनिबार, ०६ साउन २०८०, ०९ : २०
सुर्खेत । जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा ७ वटा घरमा आगजनी गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार गुठीचौर गाउँपालिका –४ का ७ वटा घरमा आगजनी भएको पाइएको हो । आगजनी कसले किन गर्यो भन्ने विषय अहिलेसम्म खुलेको छैन ।
आगजनी एउटै गाउँको घरमा नभई विभिन्न गाउँका घरहरूमा भएको छ । आगो लगाइएको कुरा थाहा जानकारीमा आएसँगै जिल्लाबाट प्रहरीको टोली खटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख
-
जातीय भेदभाव हटाउन सांसदकाे माग
-
गृहमन्त्रीको निर्देशन– मेरो गाडीको कालो सिसा पनि हटाउनुस्
-
मनसुन सक्रिय भएसँगै लुम्बिनीका किसान रोपाइँमा व्यस्त
-
ई-पासपोर्ट छपाईमा अनियमितता : महानिर्देशक अर्यालसहित सात जनाको थुनछेक बहस सकियाे
-
‘सम्माननीय’ र ‘माननीय’ सम्बोधन हटाउन माग गरिएको रिट दरपीठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण