नाइजेरियासँग हारेपछि आयोजक अस्ट्रेलिया दबाबमा
बिहीबार, ११ साउन २०८०, १८ : २५
काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको बिहीबार खेलिएको खेलमा आयोजक अस्ट्रेलियाले निराशाजनक नतिजा बेहोर्नु परेको छ । नाइजेरियाले अस्ट्रेलियालाई ३—२ गोलले हरायो । उक्त नतिजापछि अस्ट्रेलिया दबाबमा परेको छ ।
समूह ‘बी’ मा चारवटै टोलीले दुई—दुई खेल खेलेका छन् । चार अंकसहित नाइजेरिया पहिलो र समान अंक जोडेको क्यानडा दोस्रो स्थानमा छन् । तीन अंकसहित अस्ट्रेलिया तेस्रो स्थानमा छ । दुईवटै खेलमा पराजित भएको आयरल्यान्ड भने उपाधि होडबाट बाहिरिएको छ । समूहगत चरणको अन्तिम खेलमा जुलाई ३१ तारिखमा क्यानडाले अस्ट्रेलियाको सामना गर्नेछ । अर्को खेलमा सोही दिन आयरल्यान्डले नाइजेरियाको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
-
रास्वपा पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध
-
रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत निर्वाचित
-
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण