गुटशट स्नुकर टुर्नामेन्ट–२०२३ को उपाधि शेर्पालाई
बुधबार, २४ साउन २०८०, १४ : ०५
काठमाडौँ । गुटशट स्नुकर एण्ड रेष्टुरेन्टद्वारा आयोजित ‘गुटशट स्नुकर टुर्नामेन्ट–२०२३’ को उपाधि लाक्पा छिरिङ शेर्पाले हात पारेका छन् । सोमबार सम्पन्न प्रतियोगितामा वाङदी शेर्पा र शक्ति राई द्वितीय र तृतीय बनेका हुन् ।
विजेताहरूले क्रमशः २५, १५ र १० हजारसहित शिल्ड र मेडल समेत प्राप्त गरे । प्रतियोगितामामा २८ जना स्नुकर खेलाडीहरूको सहभागिता रहेको आयोजक लाक्पाडेण्डी शेपाले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण