अपडेट : पृथ्वी राजमार्ग एकतर्फी खुल्यो
बुधबार, २४ साउन २०८०, १६ : ४६
काठमाडौँ । सडक भासिएपछि अबरुद्ध बनेको पृथ्वी राजमार्ग केहीबेर अघिदेखि एकतर्फी सञ्चालनमा आएको छ । बुधबार साढे १२ बजेको समयमा तनहुँको ब्यास नगरपालिका ५ कन्टारमा राजमार्थको सडक खण्ड भासिन भएपछि यातायात पूर्णरुपमा प्रभावित भएका थिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट बिपद् व्यवस्थापन प्रहरी टोली तथा चाईनिज कम्पनीसँग समन्वय गरी भासिएको सडक मर्मत गरी दिउँसो ३ः४० बजेदेखि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीन दिने कार्यक्रम सार्वजनिक
-
कर्णाली सरकारले बनाएका विषादी प्रयोगशाला सञ्चालनमा आएनन्
-
संखुवासभामा ४ म्याग्निच्युडको भूकम्प
-
कर्णालीमा कर्मचारी अभावको गुनासो
-
युवा आन्दोलन विस्तार गर्दै कक्रोच जनता पार्टी
-
नेपाल एयरलाइन्समा सञ्चालक समिति सदस्य नियुक्ति गर्ने सरकारको निर्णय बदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण