प्रधानमन्त्रीको शुभकामना सन्देश, मोदीले भने, ‘धन्यवाद’
मङ्गलबार, ३० साउन २०८०, १६ : ०३
काठमाडौँ । भारतको ७७ औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना सन्देश पठाएका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री दाहालले प्रधानमन्त्री मोदी र भारतीय जनतालाई शुभकामना सन्देश पठाउँदै शान्ति, प्रगति र समृद्धिको कामना गरेका हुन् । जवाफमा प्रधानमन्त्री मोदीले प्रधानमन्त्री दाहाललाई धन्यवाद ज्ञापन गरेका छन् ।
Thank you PM @cmprachanda for your warm wishes.
— Narendra Modi (@narendramodi) August 15, 2023
@PM_nepal_ https://t.co/aS9S9dF3gd
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण