आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
एसिया कप

रिजवानलाई दीपेन्द्रले रनआउट गराए

बुधबार, १३ भदौ २०८०, १७ : ०१
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले तेस्रो विकेट लिएको छ । तेस्रो विकेटका रुपमा पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान ४४ रन बनाएर पेभेलियन फर्किएका हुन् । 

उनलाई दीपेन्द्रसिंह ऐरीले रनआउट गरे । पाकिस्तानले २३।४ ओभरमा तीन विकेट गुमाएर एक सय ११ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप