आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपालले सातौं विकेट गुमायो

बुधबार, १३ भदौ २०८०, २१ : २९
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानले दिएको तीन सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले सातौं विकेट गुमाएको छ । सातौं विकेटका रुपमा गुल्सन झा १३ रन बनाउँदै पेभेलियन फर्किएका हुन् ।

उनी पाकिस्तानी बलर सदाब खानको बलमा फाखर जामनद्वारा क्याच आउट भए । नेपालले २१।३ ओभरमा सात विकेट गुमाएर ९१ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप