आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपालले नवौं विकेट गुमायो

बुधबार, १३ भदौ २०८०, २१ : ३८
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानले दिएको तीन सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले नवौं विकेट गुमाएको छ ।

नवौं विकेटका रुपमा कुशल मल्ल ६ रन बनाउँदै आउट भए । उनले एक छक्का पनि हिर्काए ।

उनलाई सदाब खानले इफ्तिखार अहमदद्वारा क्याच गराएका हुन् । नेपालले २३.२ ओभरमा नौ विकेट गुमाएर एक सय चार रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप