एटीएम मेसिनबाट पैसा चोर्न खोज्ने युवक पक्राउ
बिहीबार, १४ भदौ २०८०, १२ : २६
काठमाडौँ । भक्तपुरको भक्तपुर नगरपालिका–१० स्थित कमल विनायकमा रहेको एटीएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका–२ घर भएका पूर्णबहादुर खासु छन् ।
२४ वर्षीय खासुले कमल विनायकस्थित नबिल बैंकको एटिएम तोडफोड गरेर नगद चोर्ने प्रयास गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले रातोपाटीलाई बताए । बिहीबार बिहान पौने ३ बजेतिर मार्तोल र फलामे रडसहित उनी पक्राउ परेका हुन् । आरोपितबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण