अर्धशतक बनाउने नेपाली खेलाडीलाई ५० हजार पुरस्कार दिने घोषणा
सोमबार, १८ भदौ २०८०, १५ : ०४

जनकपुर । धनुषाको जनकनन्दिनी गाउँपालिकाले एसिया कपमा अर्धशतक बनाउने नेपाली खेलाडीलाई ५० हजार पुरस्कार दिने घोषणा गरेको छ ।
यस्तै सो गाउँपालिकाले शतक बनाएमा १ लाख र तीन विकेट लिएमा ५० हजार दिने घोषणा गरेको छ ।
यसअधि एसिया कप हेर्न वीरगन्ज महानगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाले विद्यालयमा बिदा दिएको छ । सोमबार नेपाल र भारतबीच खेल हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र पाकिस्तानबीच बढ्दो तनावबारे रुसले के भन्याे ?
-
बुलेट छाडेर ब्यालेटको बाटोमा विप्लव, ०८४ को चुनावमा होमिँदै
-
बढ्दो तनावका कारण भारत र पाकिस्तानमा झन्डै ५५० उडान रद्द
-
काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो
-
एमयूमा डीन बनाउन चलखेल, भागबन्डा मिलाउन नियमावलीविपरीत विज्ञापन
-
क्रान्तिकारी माओवादीका महासचिव वैद्यलाई मातृशोक