बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
एसिया कप

नेपालको ५० रन पूरा

सोमबार, १८ भदौ २०८०, १५ : ५७
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । एसिया कप अन्तरगत भारतविरुद्धको खेलमा नेपालले ५० रन पुरा गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले नवौँ ओभरमा कुनै विकेट नगुमाई ५० रन पूरा गरेको हो ।

आसिफ शेख २० तथा कुशल भुर्तेल २९ रन बनाएर खेलिरहेका छन् । ९ ओभर सकिँदा नेपालले ५३ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप