आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

एमाले लुम्बिनी अधिवेशन : रिजालले बढाउँदै अग्रता

मङ्गलबार, १९ भदौ २०८०, २१ : ४९
मङ्गलबार, १९ भदौ २०८०

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी नेतृत्वका लागि भएको निर्वाचन मतगणना जारी छ । तीन सय मतगणना गर्दा अध्यक्षका उम्मेदवार हरि रिजालले अग्रता बढाउँदै लगेका छन् । 

रिजालले १६४ मत पाउँदा राधाकृष्ण कँडेलले १३४ मत पाएका छन् । ३० मतले रिजाल अघि छन् । मंगलबार भएको मतदानमा सहभागी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो । निर्वाचन आयुक्त भोजराज पोखरेलले अन्तिम नतिजा भोलि बिहानसम्म आइसक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप