मेडिकल शिक्षा व्यवसायीको माइतीघरमा नाचगान (तस्बिरहरू)
शुक्रबार, २९ भदौ २०८०, १५ : ४२
काठमाडौँ । मेडिकल तथा प्राविधिक शिक्षा व्यवसायीहरूले माइतीघर मण्डलामा तिजको अवसरमा नाचगान गरेर विरोध प्रदर्शन गरेका छन् । ३५ दिनदेखि माइतीघर मण्डलामा धर्नामा रहेका उनीहरूले तिजको अवसरमा नाचगान गरी विरोध प्रदर्शन गरेका हुन् ।
चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिमार्फत धर्नामा रहेका उनीहरूले नजिकिँदै गरेको तिजको पूर्व सन्ध्यामा माइतीघरमै दर समेत खाएका छन् । समितिका संयोजक निर्मल सापकोटाले यतिका दिनसम्म आन्दोलनमा रहँदा समेत सरकारले बेवास्ता गरेको गुनासो गरे ।
_8Be90byN7l.jpg)
_QKN4ut5RTr.jpg)
_7cZO1t8s8J.jpg)
_ftaqBYQnwv.jpg)
_KZqclPtbO0.jpg)
_ElWL5dZOqU.jpg)
_14QJDCl7dp.jpg)
_g4J97fC6X6.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सल्लाहकार नियुक्तिको विषयमा अर्थमन्त्रीले किन देखाए प्रधानमन्त्री र ऊर्जामन्त्री ?
-
लगातार हारको असर : आईसीसी एकदिवसीय वरियतामा नेपाल १८औँ स्थानमा झर्यो
-
निर्वाचनलाई डिजिटल बनाउने र विदेशमा रहेका नेपालीलाई मताधिकार दिने डा. सुब्बाको योजना (कार्ययोजनासहित)
-
त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुईजना पक्राउ
-
कानुनी र प्रविधिको प्रबन्ध भए आगामी प्रदेशसभामा विदेशमा रहेकालाई मताधिकार दिन सकिने : वाग्ले
-
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन सांसद केसीको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण