नेपाली सेनाले माग्यो करार सेवामा चिकित्सक
आइतबार, ३१ भदौ २०८०, ०७ : ०८
काठमाडौं । नेपाली सेनाले करार सेवामा चिकित्सक माग गरेको छ । जंगी अड्डाले आइतबार सूचना जारी गरी नेपाली सेनाको सिरिया मिसनमा पठाउनका लागि जनरल सर्जन माग गरेको हो ।
योग्यता पुगेका इच्छुकले भदौ ३१ गतेबाट असोज १४ गतेसम्म जंगी अड्डामा निवेदन दिन सक्ने जंगी अड्डाले जानकारी दिएको छ । करार सेवा अवधि १ वर्षको रहने भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
-
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
-
रित्तिँदै राहदानीको मौज्दात, सरकारभित्रै छैन एकमत
-
अफगानिस्तानमा रहेका बारुती सुरुङ हटाउने घोषणा
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
-
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण