कांग्रेसको दलित संघको अध्यक्ष पदमा विश्वकर्मा नियुक्त
शनिबार, १३ असोज २०८०, १० : ५९
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको अध्यक्ष पदमा सुर्खेतका लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन् । गत साउन १० गते बसेको नेपाली कांंग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार पार्टी सभापति शेरबहादुर देउवाले विश्वकर्मालाई सो पदमा नियुक्त गरेका हुन् ।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई संघ स्वतः विघटन भएपछि विश्वकर्मालाई अध्यक्षमा नियुक्त गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
-
रास्वपा पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध
-
रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत निर्वाचित
-
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण