राष्ट्रपतिद्वारा राजदूतद्वय श्रेष्ठ र रायलाई थप जिम्मेवारी
आइतबार, १४ असोज २०८०, १७ : ५८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशका राजदूतलाई थप जिम्मेवारी प्रदान गरेका छन् । राष्ट्रपतिले चीनका आवासीय राजदूत विष्णु पुकार श्रेष्ठलाई मंगोलियाका लागि र डेनमार्कका आवासीय राजदूत प्राडा रामस्वार्थ रायलाई फिनलाण्डको लागि समेत गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम गैरआवासीय राजदूत नियक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण