रुस र किर्गिस्तानले संयुक्त वायुरक्षा प्रणाली स्थापना गर्ने
शनिबार, २७ असोज २०८०, १५ : २३
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मध्य एशियाली देशको औपचारिक भ्रमणका क्रममा श्किेकमा किर्गिस्तानका राष्ट्रपति सदिर जापरोभ्ले वार्ता गरेका छन् ।
दुई पक्षबीच सैन्य सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ । साथै दुई देशका प्रमुखबीच संयुक्त क्षेत्रिय वायु रक्षा प्रणाली निर्माण गर्ने सम्झौतालाई अनुमोदन भएको छ ।
सम्झौताले सुरक्षा, राष्ट्रिय हितमा सहयोग पुग्नेछ । भेटमा कृषि, आर्थिक, व्यापारिक, सांस्कृतिक र मानवीय क्षेत्रका साथै एर्जा र अन्तरक्षेत्रिय सहयोग तथा हरित अर्थतन्त्रको विकासका बारेमा पनि छलफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण