बडादसैँ ब्याडमिन्टनमा बुद्ध एयरका प्रकाश र पदमको जोडी च्याम्पियन
आइतबार, २८ असोज २०८०, १७ : ०८
काठमाडौँ । बडा दसैँको उपलक्ष्यमा कोटेश्वर सेती ओपी युवा क्लब र एसओएस ब्याडमिन्टन समूहले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगितामा बुद्ध एयरका प्रकाश कायस्थ र पदम क्षेत्रीको जोडी विजेता बनेको छ ।
बुद्ध एयरका प्रकाश र पदमको जोडीले प्रतियोगिताको फाइनल खेल सोझो सेटमा जितेको थियो । उक्त जोडीले फाइनलमा सनत कार्की र दिपक श्रेष्ठको जोडीलाई २१–१६ र २१-१२ अंकले पराजित गरेको थियो ।

प्रतियोगिताको विजयी जोडीलाई स्वणर् पदकसहित जनही पाँच हजार रुपैया र प्रमाणपत्र प्रदान गरिएको थियो । सोही अवसरमा प्रतियोगिताको आयोजकले ब्याडमिन्टनका पुराना खेलाडी र स्थानीय समाजसेवीलाई सम्मान पनि गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण