सङ्खुवासभा । ब्याडमिन्टन खेलका ‘अम्पायर’को क्षमता अभिवृद्धि तथा अन्तरराष्ट्रिय मापदण्डअनुसारको ज्ञान र सीप विकास गर्ने उद्देश्य ‘अम्पायर तालिम’ सुरु भएको छ। नेपाल ब्याडमिन्टन सङ्घ र सङ्खुवासभा ब्याडमिन्टन सङ्घद्वारा आयोजित उक्त...