बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

निर्माण व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी हुने

बिहीबार, ०२ कात्तिक २०८०, १५ : ३१
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । गत वर्ष दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपैयाँ भुक्तानी हुने भएको छ । 

निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेर सम्बन्धित कार्यालयहरुमा परिपत्र गरिसकेको छ । 

उक्त भुक्तानी दसैँ अघिनै निर्माण व्यवसायीका खातामा जानेगरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप