तीन संस्थाद्वारा भूकम्प प्रभावितलाई पाल र बल्यांकेट वितरण
मङ्गलबार, २१ कात्तिक २०८०, १८ : ४०
सुर्खेत । जाजरकोटका भूकम्प प्रभावितहरुलाई वास नेपाल, ग्लोबल पिस फाउन्डेशन र युथ एड्भोकेसी नेपालले राहत वितरण गरेका छन् ।
बास नेपालका कर्णाली प्रदेश संयोजक धीरेन्द्र शाहीका अनुसार ९० वटा त्रिपाल र पाँच सय वटा ब्लयाङ्केट भूकम्प प्रभावितहरुलाई दिइएको छ ।
उक्त राहत सामाग्री जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटद्वारा सञ्चालित एकद्वारा राहत संकलन र वितरण केन्द्रलाई उपलब्ध गराइएको छ ।
राहत युथ एड्भोकेसि नेपालका संयोजक रामबहादुर बटाला र बास नेपाल कर्णाली प्रदेश संयोजक धीरेन्द शाहीले हस्तान्तरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिर्गौला प्रत्यारोपणपछि पनि सगरमाथाको शिखर चुमेका पेम्बा
-
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन
-
केप भर्डे र साउदी अरेबिया पहिलो हाफमा गोलरहित
-
मनभित्र रिस दबाएर राख्दा हुन सक्छ अटोइम्युन डिजिज
-
पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई अग्रता
-
गोलबजार नगरपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण