नेपालका पाँच खेलाडी भेट्रान टेबलटेनिसको प्रिक्वार्टरमा
बिहीबार, २८ मङ्सिर २०८०, १७ : २२
काठमाडौँ । नेपालका पाँच खेलाडी थाइल्यान्डको बैंककमा जारी १४औँ एसिया प्यासिफिक भेट्रान टेबलटेनिस प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । नेपाली खेलाडी बिहीबार भेट्रान ४० वर्षभन्दा माथिको पुरुष एकलतर्फ प्रिक्वार्टरफाइनलमा पुगेका हुन् । प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गर्ने नेपाली खेलाडी निकेशप्रसाद जोशी, शिवसुन्दर गोथे, चन्दन शाही, सुधिर महर्जन र प्रशान्त महर्जन हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण