मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा पहिलोपटक टेबलटेनिसको अन्तिम चरणको ओलम्पिक छनोट प्रतियोगिता

काठमाडौँ ।  यसै वर्ष फ्रान्सको पेरिसमा हुने ओलम्पिक खेलकुदका लागि टेबलटेनिसको अन्तिम चरणको ‘दक्षिण एसियाली ओलम्पिक छनोट प्रतियोगिता’ नेपालमा सञ्चालन हुने भएको छ । छनोट प्रतियोगिता वैशाख ३१ देखि जेठ...