कर्णाली सरकारमाथि यामलालको आरोप : सुर्खेत छैन भन्ने जानकारी पाएपछि बैठक बोलाउने ?
बिहीबार, २८ मङ्सिर २०८०, १९ : ३८
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले कर्णाली सरकारमाथि गम्भीर आरोप लगाएका छन् । उनले आफू सुर्खेत छैन भन्ने जानकारी पाएपछि मात्रै प्रदेश सरकारले बैठक राख्ने गरेको आरोप लगाएका हुन् ।
जाजरकोट र रुकुम पश्चिममा भूकम्प आएको यतिका दिन बितिसक्दासमेत प्रदेश सरकारले प्रदेश सभामा रहेका दलहरूसँग कुनै छलफल समेत नगरेको उनको भनाइ छ । सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘सुर्खेत रहँदासम्म कुनै पहल नगर्ने, सुर्खेत छैन भन्ने जानकारी पाएपछि बैठक बोलाउने प्रदेश सरकारलाई के भन्ने ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय स्तरको पाठ्यक्रममा नैतिक शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्न माग
-
प्रधानमन्त्रीपत्नीको स्पष्टोक्ति : सुरक्षाकर्मीले आफ्नै ब्याग बोकेका हुन्, मेरो होइन
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण