भैँसेपाटीको आगलागीमा ५५ लाखको क्षति
मङ्गलबार, ०३ पुस २०८०, १६ : ३८
ललितपुर । ललितपुर महानगरपालिका-२५ भैँसेपाटीमा मंगलबार भएको आगलागीमा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ । निर्माणका सामान राखेको छाप्रोमा विद्युत् सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा करिब ५५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
प्रहरीले ललितपुर महानगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
-
अमेरिका र इरानबिच युद्धविरामको सहमति : शुक्रबार औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण